दफा ५८
नेपाल सरकार वादी हुने
यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ।